मुटुको धड्कन

यो खण्डकाव्य समाजमा पछाडि परेका नारी र अपहेलित समुदायका मानवमा केन्द्रित भएर आफै सङ्घर्षशिल भएर जीवनको चम्किलो रङ्ग विकास गर्नुपर्छ भन्ने सन्देश दिन्छ । यो रचिएको थिया २०३४ सालमै जनकपुर अञ्चल अस्पतालमा काम गर्दानैे । तर खण्डकाव्य भएर २०७७ सालमा मात्र प्रकाशित भयो । त्यो बेलाको तराईको वातावरणमा नारीले व्यहोर्नु पर्ने जिन्दगीका तिता अनुभूतिको वर्णण गरिएकोछ ।
ईबुक पढ्नुहोस् ।