जीवन सहयात्री
जीवन सहयात्री उपन्यासमा पढ्न सकिन्छ, अस्पतालको सेतो कोटको नसामा डुब्दा प्रेमको भोकले प्राथमिकता नपाउने हुन सक्दो रहेछ । परन्तु उमेरको परिपक्वता र विवेकले लखेटेपछि मायाप्रीतिको तृष्णाले उपयुक्त ठाउँ लिँदो रहेछ, जीवन सहयात्री खोज्न ।
यो पुस्तक नपढेर मलाई चिन्न खोज्नेहरु भ्रममा पर्नेछन् ।
ईबुक पढ्नुहोस् ।