यो ६८ गध्य कविताको सङ्ग्रह हो । यहाँ सोभियत संघमा चिकित्सा विज्ञान अध्ययन गर्दाको काल देखि जलेश्वर–जनकपुरमा सर्जन भएर काम गर्दा र त्यसपछि कोरोना–१९ को वर्णन समेत समावेश छ । यो पुस्तक २०७७ सालमा प्रकाशित भएको हो । कविताका विषय निकै भिन्न छन् । चिठ्ठी, मेरी आमा, लाश जाँच, धरहरा, भिकारी, पुत्र सन्देश, लेनिन, झिंजाका डाका र रेडियो, फेकन, लाभांश जीवनपछिको मृत्यु, कोरोना विश्वयुद्व इत्यादी ।

ईबुक पढ्नुहोस् ।