यो उपन्यासे रच्ने प्रेरणा मैल आफ्नै बिरामीबाट प्राप्त गरेँ । ती बिरामीका बुवाआमा बचपनमै तिर्थयात्रा गर्न गएका बेला सडक दुर्घटनामा बितेका रहेछन् । परन्तु ती टुहुरा बालक काकाकाकीको पूर्ण सहयोगमा हुर्केर जीवन राजमार्गमा पुगे । पात्र ‘प्रेम’ खुद मेरै बिरामी हुन् । प्रेमका परिवारका विभिन्न सदस्य पनि पात्र भएर यो उपन्यासमा अभिनय गर्छन् ।

ईबुक पढ्नुहोस् ।