यो आत्मवृत्तान्त जहाँ पुग्दा मैले स्मृति सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने निर्णय गर्न पुगेँ । मेरो जीवनमा स्मृति भएर टाँसिएका विभिन्न चरण पढ्दा पाठक रमाउनेछन् भन्ने विश्वास गर्दछु । यो पुस्तकको अतिरिक्त उपन्यास “जीवनसहयात्री” लाई नबनाउँदा पाठक अधूरो महसुस गर्नेछन् ।

ईबुक पढ्नुहोस् ।